SKIP THIS

MLBL
IME Life
Beema Board

पाँच वर्षभित्र बीमाकाे दायरामा समेटिएकाे जनसंख्या दाेब्बरले बढ्याे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाै‌ं । जीवन बीमालेख बिक्री भएकाे संख्याका आधारमा बीमाकाे दायरामा आएकाे जनस‌ंख्या पाँच वर्षकाे अवधिमा दुई गुणा भन्दा बढी वृद्धि भएकाे छ। बीमालेख बिक्री स‌ंख्या र जनसंख्याबीच तुलनाका आधारमा अहिले बीमाकाे दायरामा समेटिएकाे जनस‌ंख्या ३९‍.०३ प्रतिशत पुगेकाे छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेकाे आवधिक तथ्या‌ंक अनुसार वैदेशिक राेजगारी म्यादी बीमा बाहेक बीमाकाे दायरामा समेटिएकाे जनसंख्या आव २०७५/७६ मा १८ प्रतिशत रहेकाेमा गत आवमा आइपुग्दा ३९ प्रतिशत नाघेकाे हाे । आव २०७६/७७ मा बीमाकाे दायरामा समेटिएकाे यस्ताे जनस‌ंख्या २२ प्रतिशत रहेकाे थियाे । आव २०७८/७९ बीमाकाे दायरामा समेटिएकाे जनसंख्याकाे हिसाबले सबैभन्दा उल्लेख्य वर्ष रहेकाे थियाे । याे वर्ष बीमा दायरामा समेटिएकाे जनसंख्या २५ प्रतिशतबाट उकालाे लागेर ३८.४४ प्रतिशत पुगेकाे थियाे । एकै आवभित्र १० प्रतिशतभन्दा बढीले बीमाकाे दायरा बिस्तार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS