Connect IPS
IME Life

अघिल्लो साताको तुलनामा शेयर कारोबार रकम सामान्य गिरावट, कुन दिनमा कति भयो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस साता १ अर्ब १५ करोडको शेयर कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा यस साता शेयर बजार नेप्से परिसूचक २ प्रतिशतले घटेको छ भने कारोबार रकम ० दशमलव ३०५५ प्रतिशतले गिरावट भएको छ । यस साताको अन्तिम कारोबार नेप्से परिसूचक २८ अंकले घटेर बन्द भएको थियो ।

अघिल्लो साता ४ अर्ब २४ करोड ६५ लाख २४ हजार रुपैयाँ कारोबार भएको थियो । यस साता ४ अर्ब २३ करोड ३५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो साताको तुलनामा कुल कारोबार रकम सामान्य प्रतिशतले घटेको हो ।

Prabhu
Crest

गत साता भदौ १० गते १ अर्ब २६ करोड २७ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको थियो । भदौ ११ गते ९८ करोड ८६ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो । भदौ १२ गते ८६ करोड ५१ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको थियो । भदौ १३ गते १ अर्ब १३ करोडको शेयर कारोबार भएको थियो ।
त्यसैगरी भदौ १७ गते १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो । भदौ १८ गते १ अर्ब ९ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । भदौ १९ गते ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । भदौ २१ गते १ अर्ब १ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS