IME Life
Beema Board

महिला लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) का लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई परिक्षामा कम्तिमा १.६ जिपीए वा सो सरह परिक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आज भदौ २१ गतेले १५ दिन भित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS