SKIP THIS

MLBL
IME Life
Beema Board

जाेखिमसँगै ताइवानका तीन जीवन बीमककाे पूँजी अपर्याप्त, नियामकले कारवाही गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाै‌ं । एशियाली मुलुक ताइवानकाे वित्तीय पर्यवेक्षण आयोग (एफएससी) ले तीन घरेलु जीवन बीमा कम्पनीले पहिलो छ महिनाको वित्तीय विवरण सार्वजनिक गरेपछि उनीहरूको वित्तीय स्वास्थ्य प्रति चिन्ता व्यक्त गरेको छ।

द ताइपेई टाइम्सका अनुसार पर्यवेक्षण आयोगले शिन कङ लाइफ इन्स्योरेन्स, मर्करी लाइफ इन्स्योरेन्स र होन्टाई लाइफ इन्स्योरेन्सलाई जोखिममा आधारित पूँजी न्यूनत्तम २०० प्रतिशत भन्दा माथि राख्न असफल भएकोमा चेतावनी पत्र समेत पठाउने भएकाे छ।

Prabhu
Crest

शिन कङ लाइफ पहिलो परीक्षणमा असफल भएकाे थियाे । मर्करी लाइफ र होन्टाई लाइफ दुबै मापदण्ड पुरा गर्न असफल रहे । बीमा नियम अनुसार सबै जीवन बीमकले पछिल्लो दुई निरीक्षण अवधिमध्ये कम्तिमा एकमा ३ प्रतिशत भन्दा बढीको खुद सम्पत्ती ( नेट वर्थ) कायम गर्नु अनिवार्य छ।

आयाेगले वित्तीय स्वास्थ्यका लागि न्यूनत्तम मापदण्डहरु पूरा गर्न नसक्ने जीवन बीमकले पूँजी थप्ने र घर जग्गामा गरेकाे लगानी झिक्ने जस्ता सुधार योजनाहरू पेश गर्नुपर्ने जानकारी दिएकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS