SKIP THIS

Sun Securities
IME Life

स्टार माइक्रो इन्स्योरेन्सको सिइओमा तिमिलाको नाम सिफारिश,बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं। लघु निर्जीवन बीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडले सिइओमा विश्व तिमिलाको नाम प्रस्ताव गरेको छ। स्टार माइक्रो इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले तिमिलाको नाम चयन गर्दै नियुक्तिका लागी नियामक नेपाल बीमा प्राधिकरण समक्ष पूर्व स्वीकृति माग गरेको छ ।

प्राधिकरणबाट स्वीकृति पश्चात तिमिलाले स्टार माइक्रो इन्स्योरेन्समा  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । बीमा क्षेत्रमा लामो अनुभव बटुलेका तिमिलाले यसअघि प्रिमियर इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीको नेतृत्व सम्हालेका थिए । बीमा क्षेत्रमा ३४ वर्षभन्दा बढि अनुभव भएका तिमला दक्ष र कुशल बीमा प्रशासक मानिन्छन् ।

Crest
Meta Holidays

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x