काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आजअर्थात भदौ १४ गते सार्वजनिक बिदाको दिन समेत बैंकिङ सेवा प्रदान गर्ने भएको छ । सरकारले आज बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । विदा भएता पनि यस बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्ने भएको हो ।
आज सार्वजनिक बिदामा यी शाखाबाट सेवा दिँदै लक्ष्मी सनराइज बैंक
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/laxmi-sunrise-logo.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)