Connect IPS
IME Life

आज सार्वजनिक बिदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज भदौ १४ गते सरकारले देशभर सार्वजनिक बिदा दिने भएको छ । रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय राजपत्रमा २०७९ चैत्र २ गते प्रकाशित वार्षिक बिदा सम्बन्धी सूचनामार्फत् नै गरिएको हो ।

जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ लगाउने तथा हातमा रक्षा शुत्र बाँध्ने चलन रहँदै आएको छ। यसैगरी तराई तिर दिदीबहिनीले आफ्नो दाजुभाइलाई पूजा गरी हातमा राखी अर्थात् रक्षा बन्धन बाँधेर दीर्घायूको कामना गर्दै यो पर्व मनाउछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS