SKIP THIS

MLBL
IME Life
Beema Board

सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । भदौ १५ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयररजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको हो ।

शेयररजिष्ट्रार नियुक्त भएसँगै अब मर्चेन्टले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले पुरा गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS