Connect IPS
IME Life

यी हुन् सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ०५ अंकले घटेर १,९९३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज इन्भेष्टमेन्ट उपसूचक, म्युचुअल फण्ड, निर्जीवन बीमा उपसूचक र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज ८६ करोड ५१ लाख २० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफको ३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS