IME Life
Beema Board

साउन महिनामा दुई लघु निर्जीवन बीमा कम्पनीले भित्राए ९५ हजार ब्यवसाय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दुई निर्जीवन लघु बीमा कम्पनीहरुले साउन महिनामा कुल ९५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ६३ हजार बीमा शुल्क आर्जन गरेको छ । उक्त विवरण अनुसार यस कम्पनीले १७ वटा बीमा लेख विक्री गरी ६३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको हो । यस कम्पनीले असार २८ गते भरतपुर केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले साउम महिनामा ३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरको छ । यस कम्पनीले ८ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले गत साउन ११ गतेदेखि सुदुरश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS