SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ५ अंकले बढ्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ०९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ९८ करोड ८६ लाख २८ हजार रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफ इनस्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS