SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा २० अंकको गिरावट, कारोबार रकम १ अर्ब २६ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ५४ अंकले घटेर १,९९३ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८० कम्पनीको ३८ लाख ९५ हजार २३६ कित्ता शेयर कारोबार हुँदा १ अर्ब २६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आइएमई लाइफको ५ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । सोल्टी होटलको ४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै कुथेली बुखरीको हाइडेपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले ५ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।

मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ६३ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS