Connect IPS
IME Life

सूर्यज्योति लाइफमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफले माग गरेको रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चिफ फाइनान्स अफिसर रहेड अफ फाइनान्समा असिस्टेन्ट म्यानेजर डेपुटी म्यानेजरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । कम्तिमा पनि सम्बन्धीत क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । २८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS