काठमाडौं । सर्भेयरको परीक्षा दिन सूचिकृत हुनका लागि नेपाल बीमा प्राधिकरणले आग्रह गरेको छ । बीमा प्राधिकरणले आज एक सुचना प्रकाशति गर्दै यस्तो जनाएको हो । बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था बमोजिम आज भदौ ७ गतेको मितिभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुले सर्भेयरको परीक्षा लिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र प्राधिकरणको इमेलमा पठाउन आग्रह गरेको हो ।
सर्भेयरको परीक्षा दिनका लागि सूचिकृत हुन नेपाल बीमा प्राधिकरणको आग्रह
![](https://insurancekhabar.com/wp-content/uploads/2022/11/Nepal-Beema-Pradhikaran-NIA.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)