SKIP THIS

MLBL
IME Life
Beema Board

भिजन लुम्बिनी उर्जाले पायो आइपीओ निष्काशन अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई कुल ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न भदौ ५ गते अनुमति दिएको हो ।

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृती पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दा ,बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS