SKIP THIS

MLBL
IME Life
Beema Board

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो पनि बढेको बजारम आज पनि दोहोरो अंकको बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ४७ अंकले बढेर २,०४५ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोल्टी होटलको ७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको ४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS