SKIP THIS

MLBL
IME Life
Beema Board

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो र दोस्रो दिन घटेको बजारमा आज भने दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर २,०१५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ४२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ३३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार हुन्दा सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर विक्री भएको छ । कम्पनीको २८ करोड ५९ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको हो । त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS