SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से १७ अंकले बढ्यो, सबै उपसूचक हरियाली हुँदा १८१ कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो र दोस्रो दिन घटेको बजारमा आज भने दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर २,०१५ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ४२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७७ कम्पनीको ६० लाख ३१ हजार ३५६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भउको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर विक्री भएको छ । कम्पनीको २८ करोड ५९ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको हो ।

Prabhu
Crest

त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । इङवाका लगानीकर्ताले ८ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ९० प्रतिशतका दरले कमाउका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशमलव ४२ प्रतिशतका दरले गुमाएका हुन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS