SKIP THIS

MLBL
IME Life
Beema Board

आइपीओ निष्काशन प्रस्ताव सहित स्नो रिभर्सले डाक्यो दोस्रो वार्षिक साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्नो रिभर्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले भदौ २७ गते सभा गर्ने जनाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान १० बजे गर्ने जनाएको छ । कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त सभामा कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले आर्थि कवर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन, छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS