Connect IPS
IME Life

आज ५ः३० बजेपछि मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज भदौ ४ गते ३ घण्टाको लागि मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ। आज सोमबार साँझ ५ः३० बजेपछि ३ घण्टाको लागि मेरो शेयर लगायतका सम्पूर्ण सेवाहरु अवरुद्ध हुने सिडीएससीले जनाएको हो ।

सिडीएससीको डाटा सेन्टरमा रहेको BGP Router प्रतिस्थापन सम्बन्धी कार्य गर्नुपर्ने भएकोले आज साढे ५ बजेपछि कम्तीमा ३ घण्टाका लागि मेरो शेयर लगायतका सेवाहरू अवरुद्ध हुने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

25%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS