IME Life
GBIME

कामना सेवाले माग्यो सातै प्रदेशका लागि कर्मचारी, भदौ ७ गतेसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा सबै प्रदेशका लागि, असिस्टेन्ट सिलेशनसिप म्यानेजरका लागि केही, सर्भिस म्यानेजरमा केही, प्याथोन डेभलपरका लागि केही र क्न्ट्रयाक्ट स्टाफ माग गरेको हो । बैंकले हेड अफिस र आफ्नो सबै प्रदेशका शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%

खुसी

12%

दु :खी

12%

अचम्मित

6%

उत्साहित

15%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS