GBIME
IME Life

नेप्से ८ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ०१ अंकले बढेर २,०३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १३५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS