IME Life
Beema Board

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ४२ लाखमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार ४२ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले १० हजार १ सय ५० रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ७६ लाख ५ हजार रुपैयाँ ब्यवस्थापन खर्चमा खर्चिएको छ ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १८ लाख ९१ हजार रुपैयाँ संचिती गरेको छ । कम्पनीको बीमा कोषको आकार २१ लाख १ हजार रुपैयाँ रहेको छ । महा विपत्ती कोषमा २ लाख १० हजार संचिती रहेको छ । यस कम्पनीले कर्मचारी बोनश वापत ७ लाख ४४ हजार रुपैयाँ छुटाइएको छ ।

Prabhu
Crest

कम्पनीले साउन ११ गतेदेखि विधिवत रुपमा धनगढीमा केन्द्रीय कार्यालय विस्तार गरी कारोबार गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS