SKIP THIS

MLBL
IME Life
Beema Board

नेशनल फण्डले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभा‌ंश दिने भएको हो । संचालक समितिको मिति २०८० साल श्रावण ३० गते बेलुकी ५ बजे रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५ औं बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ । नेशनल फण्ड मिति २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

40%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS