SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ३१ अंकले घटेर २,०२५ दशमलव १२ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने आज १८५ कम्पनीको शेयर मुल्य घटेको छ । हिजो पनि घटेको बजारमा आज पनि गिरावट नै कायम भएको हो ।

आज सबैभन्दा धेरै सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका हुन् । बलेफि हाइड्रोपावरका इकाईधनीले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका हुन् ।

Prabhu
Crest

आज माउन्टेन हाइड्रोपावर नेपालका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS