SKIP THIS

MLBL
IME Life
Beema Board

शेधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष पुरानो लाभांश बुझिलिन शेधनीहरुलाई आग्रह गरेको छ । बैंकको विभिन्न वार्षिक साधारणसभाबाट पारित भएका पुरानो नगद लाभांश लिन आग्रह गरेको हो ।

बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि २०७०/७१ सम्म्को नगद लाभांश बुझिलिन आग्रह गरेको हो । लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडको बेवसाइटमा राखिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र पनि आफ्नो बक्यौता नगद लाभांश बुझि नलिएमा सो लाभांश रकम ‘लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS