Connect IPS
IME Life

सर्वसाधारणलाई ४ आनाकाे सीमा कायमै रहँदा प्लटिङ गर्नेलाई साढे २ आना मात्रै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । सर्वसाधारणका लागी लामाे समयदेखि बन्द रहेकाे जग्गाकाे कित्ता काट मन्त्री परिषद्ले खुल्ला गरिदिएकाे छ। मन्त्री परिषद्काे म‌ंगलबार सम्पन्न बैठकले जग्गाकाे कित्ताकाट खुल्ला गर्ने निर्णय गरेकाे हाे ।

आवासीय क्षेत्रमा वर्गीकरण गरिएका जग्गालाई न्यूनत्तम ४ आना १ दाम भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न रोक लगाइएको थियाे । मन्त्री परिषद्ले  जग्गा विकास स्वीकृति लिएका कम्पनीकाे हकमा घडेरी जग्गा न्यूनत्तम साढे २ आना क्षेत्रफल भएपनि कित्ताकाट गर्न दिने निर्णय गरेको हो। व्यक्तिगत तहमा कित्ताकाटका लागी न्यूनतम ४ आना १ दामकाे प्रावधान कायमै राख्ने निर्णय भएकाे छ। तर आपूताली, अंशबण्डा, अंशभर्पाइ र मोहीको बाँडफाँडलगायतकाे प्रयाेजनका लागी न्यूनत्तम साढे २ आना क्षेत्रफलमा पनि कित्ता काट गर्न मिल्ने भएकाे छ।

Prabhu
Crest

विकासे आयोजनाले सडक,जलविद्युत, पुलपुलेसा, पार्क, धार्मिक स्थल, विश्राम गृह, अस्पताललगायतका पूर्वधारण निर्माणकाे लागी साँध सिमाना जाेडिने जग्गाबाट आवश्यक्ता अनुसार १ आना, २ आना वा त्योभन्दा थाेरै क्षेत्रफललाई समेत कित्ता काट गर्न पाउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%

खुसी

36%

दु :खी

9%

अचम्मित

18%

उत्साहित

18%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS