IME Life
Beema Board

नेप्सेमा धौलागिरी लघुवित्तको शेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि कायम हुन आएको ३ लाख कित्ता शेयर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट सूचिकृत भएको हो ।

त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको नेप्से मार्फत जानकारी दिएको छ । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ७६८ रुपैयाँ ६१ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात बुधवारबाट कारोबारमा आउनेछ ।

Prabhu
Crest
1692091251889

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS