IME Life
Beema Board

नेप्सेमा सामान्य गिरावट, २ अर्ब ९ करोडको कारोबार हुँदा आइएमई लाइफको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो साताको पहिलो दिन बढेको शेयर बजारमा आज भने गिरावट आएको छ । आज सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ६१ अंकले घटेर २,०७७ को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १४५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सोल्टी होटलको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ८ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाउका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । अपर सांगे हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ७ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ४६ प्रशिततका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS