IME Life
Beema Board

शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन प्रभु बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले पुरानो लाभांश लिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंककले साविक सेञ्चुरी बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट, सेती फइनान्स लिमिटेडको विभिन्न साधारण सभाबाट पारित गरिएको नगद लाभांश लिन छुटेका शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।

शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा छुट भएका नगद लाभांश संकलन गर्ने आग्रह गरेको छ । साथै, नगद लाभांश लिन बाँकी रहेको सेयरधनीहरुको नाम सहित विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको समेत बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS