IME Life
Beema Board

घोराही सिमेन्टको पहिलो दिनको फ्लोरसिट हेर्दा ठूला ब्रोकरबाट कस्तो भयो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्टको पहिलो कारोबार दिन कम्पनीको बजार मूल्य ५०९ मा बन्द भएको छ । ५६५ दशमलव ५० मा कम्पनीको पहिलो कारोबार भएकोमा आज बजार मूल्यमा नकारात्मक सर्कीट लागेको छ । कम्पनीको बजार मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको हो ।  आज कम्पनीको २३ करोड १५ लाखको कारोबार भएको छ ।

आजको फ्लोरसिट हेर्दा कम्पनीको शेयर ब्रोकर नम्बर ४२ बाट सर्वाधिक रकमको खरीद भएको छ । ४२ नम्बर ब्रोकरबाट कम्पनीको २ करोड २३ लाख बराबरको खरीद भएको छ । त्यस्तै विक्री तर्फ ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको विक्री भएको छ।  ब्रोकर नम्बर ५८ बाट २ करोड ९१ लाखको विक्री भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

52%

खुसी

8%

दु :खी

24%

अचम्मित

12%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS