Connect IPS
IME Life

बजार घढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३ अर्ब १ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको संस्थापक शेयर ५८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ११ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS