SKIP THIS

MLBL
IME Life
Beema Board

शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन हिमालयन बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक लिमिटेड साविक सिभिल बैंकका शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५०/५१ देखि २०७४/७५ सम्मको नगद लाभांश लिन आउन बाँकी रहेका शेयरधनीहरुलाई आग्रह गरेको हो ।

उक्त लाभांश लिनका लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र, विवरण, आवश्यक कागजात लिएर हिमालयन क्यापिटल लिमिटेड ठमेल र कर्मचारी संचयकोष भवन काठमाडौंमा सम्पर्क गरी लिनुपर्ने बैंकले जनाएको छ । लाभा.श लिन बाँकी रहेका शेयरधनीहरुले सुचना प्रकाशित भएको १ महिनाभित्र नगद लाभांश रकम भुक्तानी लिन बैंकले आग्रह गरेको हो ।

Prabhu
Crest

साथै, १० वर्ष वा सोभन्दा बढी समयदेखि सञ्चालनमा नरहेको खाताहरु र ५ वर्षभन्दा अघिदेखि लाभांश लिन नआएका ग्राहकहरुको नामसहितको विवरण बैंकको वेबसाइटमा राखेको बैंकले जनाएको छ । बैंकले तोकेको यस समयभित्र पनि लाभांश बुझिलिन नआएमा कम्पनी ऐन अनुसार प्रक्रिया अगाडी बढ्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS