Connect IPS
IME Life

स्वाभिमान लघुवित्तमा १४ जनालाई रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ४ पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत पदको लागि १ जना, वरिष्ठ सहायकको लागि २ जना, कनिष्ठ सहायकको लागि १० जना र सहयोगी १ जना गरी जम्मा १४ जना कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शौक्षिक योग्यता आठ कक्षा पास देखि स्नातक तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा कार्यअनुभव भएको उम्मेदवरलाई विशेष मान्यता दिनेछ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेको व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी भदौ ६ गतेभित्र आवेदन पेश गर्ने सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS