SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल विद्युत् प्राधिकरणले आइपीओ जारी गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आइपीओ निष्काशनको तयारी भइरहेको जानकारी दिएका हुन् ।

आइपीओ निष्काशनका लागि प्राधिकरणले रेटिङ समेत गराइसकेको बताएका छन् । इक्रा नेपाल बाट गरेको रेटिङमा डबल ए प्लस रेटिङ पाएको बताए । उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको हो ।

Prabhu
Crest

प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष २०७९/०८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

4%

दु :खी

0%

अचम्मित

9%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS