SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ। नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै ढुवानीको क्रममा ती रिचार्ज हराएको जानकारी गराएको हो।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा ‘नमस्ते’ ब्रान्डका रिचार्ज कार्ड हराएको जनाएको छ । सूचनामा उल्लेख भएअनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको छ।

Prabhu
Crest

उक्त सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरिएको छ। हराएको उक्त रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई आग्रह समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS