IME Life
Beema Board

नेपाल पुनर्बीमाले क र ख वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानीयोग्य रकम एक वर्ष वा सोभन्दा बढी अवधिको लागि क र ख वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क र ख गर्गका बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रीय कार्यालय मार्फत लिन चाहेको प्रस्तावित अमेरिकन डलर मुद्दती निक्षेप रकम, ब्याजदर र भुक्तानीको तरिका समेत यस कम्पनीले तोकेको शिलबन्दी बोलपत्र फाराममा उपलब्ध भएको सम्पुर्ण विवरण भरी सूचना प्रकाशित भएको मितिले पाँच कार्यदिनभित्र कार्यालयमा शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS