SKIP THIS

MLBL
IME Life
Beema Board

ग्लोबल आइएमई बैंकको एटिएम/पीओएस सेवा दुई घण्टाको लागि अवरुद्ध हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको एटिएम तथा पीओएस’ सेवा केही समयको लागि अवरुद्ध हुने भएको छ। बैंकले साउन २३ गते राति १०ः०० बजेदेखि सोही राति १२ः०० बजेसम्म उक्त सेवा बन्द हुने बैंकले जनाएको हो ।

बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम’ को सिस्टममा आवश्यक मर्मत सम्भार गनुपर्ने भएकाले सो समयका लागि सेवा अबरुद्ध हुने जनाएको हो । उक्त समयमा दैीनक रुपमा आवश्यक विद्युतिय कारोबार सकेसम्म अन्य बैकल्पिक माध्यमबाट गर्न समेत बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकमाझ पर्न जाने असहजताप्रति बैंकले क्षमा मागेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS