काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई सूचिकृत भएको छ । फण्डको कुल ७ करोड ५० लाख इकाई सूचिकृत भएको हो । स्टक सिम्बोल सि३०एमफ रहेको छ । यस फण्ड सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो । अव यस इकाई भोलि अर्थात बुधवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
1691471796181प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।