IME Life New
GBIME

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर

SPIL
Global College
NLIC

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृतका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक शाखा प्रबन्धकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS