SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल राष्ट्र बैंकले संशोधन गर्यो एकीकृत परिपत्र २०७९, पुर्णपाठ सहित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ मा संलग्न भए बमोजिम संशोधन गरेको छ । बैंकले आज सर्कुलर जारी गर्दै राष्ट्र बैंकले इजाजत प्राप्त क वर्गका वाणिज्य बैंक र ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुलाई जारी गरेको एकीकृत परिपत्र संशोधन गरेको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि जारी गरेको परिपत्रमा संशोधन गरेको हो ।

राष्ट्र बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनका लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर प्रोगाम उपकरण खरिद गरी विदेशमा नै जडान गर्न उद्योग व्यवसायले अघिल्लो आर्थिक वर्षमा अर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सिमामा रही वाणिज्य बैंक मार्फत विदेशी मुद्राको सुविधा लिन पाउने व्यवस्था गरेको छ।

Prabhu
Crest

उद्योगले गर्ने आयातको हकमा दुई प्रतिशत र व्यापारिक संस्थाले गर्ने आयातको हकमा १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था भएपनि विद्युतीय भुक्तानी प्रणाली लागु भई विद्युतीय माध्यमबाट भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरु मार्फत हुने आयातको हकमा उद्योगले १ प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने भएको छ ।

FXMD_Circular-02.2080.81

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS