Connect IPS
IME Life

बजार घट्दा यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २१ अंकले घटेर २,०४८ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९९ प्रशिततका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ८ दशमलव १६ प्रशिततका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् । पिपुल्स पावर कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS