GBIME
IME Life

नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानीयोग्य रकम एक वर्ष वा सोभन्दा बढी अवधिको लागि मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रीय कार्यालय मार्फत लिन चाहेको प्रस्तावित अमेरिकन डलर मुद्दती निक्षेप रकम, ब्याजदर र भुक्तानीको तरिका समेत यस कम्पनीले तोकेको शिलबन्दी बोलपत्र फाराममा उपलब्ध भएको सम्पुर्ण विवरण भरी सूचना प्रकाशित भएको मितिले ३ कार्यदिनभित्र कार्यालयमा शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS