SKIP THIS

MLBL
IME Life
Beema Board

सागर डिस्टिलरीले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले आइपीओ विक्री गर्ने भएको छ । जसका लागि कम्पनीले आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। सो सम्बन्धी आज सम्झौता भएको छ । सम्झौतापत्रमा सागर डिस्टिलरीका तर्फबाट अध्यक्ष सन्दीप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सागर डिस्टिलरीले कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। सर्वसाधारण जनताको सहभागिता बढाउनका लागि १५ प्रतिशत आइपीओ निकाल्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आइपीओ निष्काशन गर्ने जनाएको छ ।

Prabhu
Crest

नेपालमा गुणस्तरीय मदिरा उत्पादन र बिक्रीवितरण गर्न विसं २०६९ सालमा सागर डिस्टिलरीको स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपुरको देवचुलीमा रहेको छ। उपभोक्ताको स्वाद र स्वास्थ्यलाई उच्च महत्व दिँदै मदिराजन्य उत्पादनहरु तयार पार्ने गरिएको कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS