IME Life
Beema Board

२ वाणिज्य बैंकको मात्र नाफा घट्यो ! कुन बैंकले कति कमाए नाफा ? ( सूची सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । यी बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा आर्थिक वर्ष ७८/७९ को सोही अवधिको तुलनामा दुई बैंकको मात्र नाफा घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा १८ दशमलव ८१ प्रतिशत र कुमारी बैंकको नाफा २४ दशमलव १४ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय विवरण अनुसार नबिल बैंकले सर्वाधिक ७ अर्ब ५२ करोड खुद नाफा गरेको छ भने दोश्रोमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि नबिल बैंकको भएको छ । नबिल बैंकको नाफा ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ ।

२० वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ५६ अर्ब १७ करोड नाफा कमाएका थिए भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७० अर्ब १७ करोड नाफा कमाएका छन् ।  एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको नाफा करीब २५ प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS