IME Life
Beema Board

पहिलो दिन नै आइएमई लाइफको मूल्य ५८२ माथि, माथिल्लो रेन्जमा खुल्न सफल !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबार नेप्सेले दिएको रेञ्जमा माथिल्लो विन्दुमा खुलेर नियमति सत्रमा आउँदा बजार मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको बजार मूल्य ५८२ दशमलव ४० मा छ । खरीदकर्ता ५८२ दशमलव ४० मा निकै धेरै संख्यामा छन् भने विक्रीकर्ता शुन्य छन् । कम्पनीले  प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा आईपीओ शेयर विक्रीमा ल्याएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

4%

दु :खी

19%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS