SKIP THIS

MLBL
IME Life
Beema Board

नेष्डो समृद्ध लघुवित्तको लाभांश परिमार्जन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश संशोधन गर्दै अब भने नगद मात्र दिने जनाएको छ । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रताव गरेको हो ।

कम्पनीले सुरुमा ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरि कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश बितरण गर्ने गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले १७ दशलमव ९३ प्रतिशत लाभांश मात्र बितरण गर्नको लागि स्वीकृति दिएको थियो ।

Prabhu
Crest
1691284521585

विद्यमान विषम परिस्थितीमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकरात्मक प्रभाव पार्ने भएकोले राष्ट्र बैंकमा पेश गरिएको वित्तीय विवरण संशोधन गरी लाभांश दरमा पनि संशोधन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको यस निर्णयलाई राष्ट्र बैंकले स्विकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालेमा वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS