IME Life
Beema Board

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आयो, आईएलआई सिम्बलबाट कारोबार हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा परेको शेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर  ILI सिम्बलबाट मेरो शेयरमा देखिएको हो । नेप्सेमा अब आईएलआई सिम्बलबाट कारोबार हुनेछ । कम्पनीको आईपीओमा सर्वसाधारण तर्फबाट  भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए । कम्पनीको शेयर धितोपत्रको दोश्रो बजार नेप्सेमा सूचीकृत भएपछि कारोबारमा आउनेछ। कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS