Connect IPS
IME Life

एलआइसी नेपालको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २०औं वार्षिक साधारण सभा आज साउन १७ गते हुे भएको छ । उक्त सभा अपरान्ह १२ बजेर १५ मिनेटमा लिसारा रिसेप्सन भगवली बहाल नक्साल, काठमाडौंमा हुने कम्पनीले बताएको छ ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन २०७७ /७८ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान हिसाब नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले लेखारीक्षक नियुक्ती गर्ने, नीजको पारीश्रमिक निर्धारण गर्ने,संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थका लागि साउन ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यस अनुसार आज साउन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

 

 

एलआइसी नेपालका अध्यक्ष सिद्धार्थ माेहन्थी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS