IME Life
Beema Board

निरन्तर घटेको बजारमा कहाँ निर छ सपोर्ट जोन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मौद्रिक नीतिपश्चात् एक दिन बजार सामान्य बढेपनि बजार निरन्तर घटेको छ ।  साताको तेश्रो कारोबार दिन पनि नेप्से २८ दशमलव ५९ अंक घट्दै २०७७ दशमलव ५८ विन्दुमा बन्द भएको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन २२०० माथि बन्द भएको बजार घट्दै २१०० तल आएको छ ।

कहाँ निर पाउन सक्ला सपोर्ट ?
प्राविधिक चार्ट हेर्दा बजारले २०५० को क्षेत्रमा सपोर्ट पाउने सम्भावना छ । जुन २०२३ को अन्त्यतिर  तिर बजारले २२०० नजिक पुग्दा यो क्षेत्रमा केही समय टेस्ट गरेर बजार माथि लागेको थियो र त्यसपछि बजार २२०० को क्षेत्रबाट घटेर २०५० को क्षेत्रमा सपोर्ट लिदैं मौद्रिक नीति सार्वजनिक भएको दिन २२०० को विन्दुसम्म पुगेको थियो । यसरी हेर्दा बजारले यो क्षेत्रमा सपोर्ट पाउने सम्भावना छ ।

Prabhu
Crest

अर्को सपोर्ट कहाँ ?
यो सपोर्टमा पनि बजार टिक्न नसकेको अवस्थामा बजारले १९७५ को क्षेत्रमा सपोर्ट पाउने सम्भावन छ ।

चार्ट श्रोत :  नेप्से अल्फा 

नोट : प्राविधिक चार्टबाट गरिएको यो विश्लेषण पूर्ण होइन । यो विश्लेषण हेरर लगानीको निर्णय गर्न मिल्ने छैन। 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS